शिक्षक र सरकारबिच सहमती, आन्दोलन रोकिएला ?

बुधबार, १७ बैशाख २०८२

इटहरी : विगत २९ दिनदेखि जारी सडक आन्दोलनमा रहेका शिक्षकहरू र सरकारबीच सहमति भएको छ।

बुधबार शिक्षा मन्त्रालयमा बसेको वार्ताले सकारात्मक निष्कर्ष निकाल्दै दुवै पक्षबीच सहमति जुटाएको हो।

प्राप्त सहमति मन्त्रिपरिषद्को बैठकपछि औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

यस सहमतिसँगै शिक्षकहरूको आन्दोलन स्थगित हुने सम्भावना प्रबल बनेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार