इलाम २ उपनिर्वाचन-एमालेले विरासत जोगायो, कांग्रेस फेरि चुक्यो,रास्वपा प्रतिस्पर्धामै आउन सकेन
इलाम- संसदीय निर्वाचनको डेढ वर्षपछि भएको इलाम २ को उपनिर्वाचनमा एमालेले विरासत जोगाएको छ । ३३ वर्षीय सुहाङ नेम्वाङ विजयी भएका छन् । माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमालेलाई सघाएका थिए । प्रजातन्त्र...