झापा प्लाई उद्योगको आगलागी:बिमाको क्षतिपूर्ति समेत सेटिङमा
झापा। शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शङ्कास्पद रूपमा आगलागी भएको झापा मेचीनगर स्थित ज्यामिरगढीमा रहेको प्लाई उद्योग भगवती लेमिनेट्सलाई क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाएको छ । पक्का माललाई जोगाएर कच्चा माल मात्र आगलागीमा परेको...