दलीय स्वार्थको दलदलमा प्रदेश सत्ता
मुख्यमन्त्रीविरुद्ध संकल्प प्रस्ताव पारित बिराटनगर- कोसी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित गरेको हो। बैठकमा संकल्प प्रस्तावको पक्षमा...