नेकपा एसलाई दाहाल-ओलीको ‘नो’
काठमाडौँ- नयाँ गठबन्धनमा एक महिना १० दिनमै धाँजो फाटेको छ। पूर्वसहमति उल्लंघन गरेको भन्दै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल बैठक छाडेर हिँडेपछि यस्तो अनुमान गरिएको हो। आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन...