पत्रपत्रिकाबाट

‘श्रीमान-श्रीमतीको टसल’ नागरिक उन्मुक्तिमा चुलियो विवाद

धनगढी - प्रधानमन्त्री पुुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने विषयले नागरिक उन्मुक्ति पार्टीमा विवाद चुलिएको छ। रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिबिनै सोमबार टीकापुरमा भएको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले संघमा प्रतिपक्षमा बस्ने निर्णय गरेकै भोलिपल्ट मंगलबार...