कानुन कार्यान्वयनमा सम्झौता हुँदैन : डीएसपी भण्डारी
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख एवं डीएसपी लक्ष्मी भण्डारीले कानुन कार्यान्वयन गर्ने सबालमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् । प्रचलित कानुनले दिएको अधिकार प्रयोग गर्दै कार्यसम्पादन गरिने उनले बताए । डीएसपी...