प्रदेश खबर

आगलागीमा १५ लाखको क्षति

विराटनगर । मोरङको रंगेली नगरपालिका–९ शान्ति चोकमा आगोले एउटा घर जलेर ध्वस्त हुँदा १५ लाख बराबरको क्षति भएको छ । प्रहरीका अनुसार आगोले मुकुन्दप्रसाद कोइरालाको अढाई तले घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, सुनचाँदी, नगद, महत्वपूर्ण...