गुल्मीमा साताको एक दिन मात्र हवाई उडान हुने
गुल्मी : नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ। यसअघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दै आएकोमा अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो। नेपाल वायुसेवा निगमको एउटा...
युनिकोड
मिति रूपान्तरण