मोरङको जहदामा सर्पको टोकाइबाट नाबालिकाको मृत्यु
विराटनगर । मोरङको जहदामा सर्पको टोकाइबाट मंगलबार बिहानका राति नाबालिकाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार जहादा गाउँपालिका–२ भीमपुर बेरियाका बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको मृत्यु सर्पले डसेर...