प्रदेश खबर

टिपरको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा तीव्र गतिमा रहेको टिपरले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै...