एमाले मोरङमा अजम्बर राईको प्यानलै विजयी
विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनबाट इतर पक्षको प्यानलै विजयी भएको छ । अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र महिला उपसचिवमा उषा झा विजयी भएका...
युनिकोड
मिति रूपान्तरण