प्रदेश खबर

मन्त्रीको आर्थिक चलखेलको विषयले सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले आ–आफ्नो आसनबाट उभिएर अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरी बैठक अवरुद्ध हुन पुगेको हो ।...