प्रदेश खबर

दुर्घटनाबाट झापामा तीनजनाको मृत्यु

झापा : झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो । पूर्व–पश्चिम लोक मार्गअन्तर्गत...