कांग्रेस नेता रामहरि खतिवडालाई पितृ शोक

सोमबार, १७ कार्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य रामहरि खतिवडालाई पितृ शोक परेको छ ।

उनका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए । स्वर्गीय जीवनाथ खतिवडाको पार्थिव शरीरलाई सोमबार (आज) पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार