‘अखण्ड भारत’ नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रदर्शन

शनिबार, २० जेठ २०८०
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट जनवर्गीय संगठनहरूले काठमाडौँस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन् । भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेको विरोधमा उनीहरुले प्रदर्शन गरका हुन् । भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालका लुम्बिनी, कपिलवस्तुलगायतका क्षेत्र राखेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार