प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु प¥थ्यो त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागि भएको पाइयो मुख्यमन्त्री कार्कीले भने । तत्कालिन प्रदेश नं १ को कोशी नामकरण ठीक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको उनको भनाई छ ।
प्रतिक्रिया