ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, १५ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
फिदिममा बौलाहा कुकुरको टोकाइबाट एकै दिन ९ जना घाइते
प्रदेश खबर
सोमबार, २९ माघ २०८०
पाँचथर /
पाँचथरको फिदिम बजारमा बौलाहा कुकुरले आतङ्क मच्चाएको छ । सोमबार बिहान मात्रै नौ जनालाई कुकुरले टोकेर घाइते बनाएको छ ।
घाइतेहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
फिदिम बजार र गढी क्षेत्रका बासिन्दालाई कुकुरले टोकेर घाइते बनाएको जनाइएको छ ।
बिहान मात्र नौ जनालाई टोकेको भए पनि पछि संंख्या बढ्न सक्ने बताइएको छ । घाइतेको संख्या अझ बढ्न सक्ने स्थानीयको भनाई छ ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
त्रिभुवन विश्वविद्यालय सुधारक प्रविन दाहाल सुनसरी क्षेत्र नं २ बाट प्रत्यक्ष उम्मेदवारमा सिफारिस
उडिरहेका दुई हेलिकप्टर आकाशमै ठोक्किए, एक जनाको मृत्यु
इटहरीमा ट्युबेलको ह्याण्डिलले हानेर सासूको हत्या, ज्वाइँ पक्राउ
गोकर्ण र योगेशको प्रस्तावः समानुपातिक पहिलो नम्बरमा ईश्वर पोखरेल, अरु को को ?
मोरङमा नुहाउन गएकी २६ वर्षीय पूजा लोहन्द्रा खोलामा मृत फेला
बंगलादेशमा ढोका बन्द गरेर कम्तीमा पाँच हिन्दू परिवारको घरमा आगजनी
सम्बन्धित समाचार
देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव
‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले गरिन् आत्महत्या
महाधिवेशन सार्ने बहाना नगर्न नेता गुरुराज घिमिरेको चेतावनी
मेयर साम्पाङ भन्छन् : शिक्षामन्त्री पुनको कुरा पुङ न पुच्छर, फेद न टुप्पो असान्दर्भिक लाग्यो
मोन्था चक्रवातको असर: यी नदीहरूमा बाढीको जोखिम उच्च (सूचनासहित)
आज कुष्माण्ड नवमी पर्व मनाइँदै
बेमौसमी वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध
मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे प्रधानमन्त्रीको चासो
प्रतिक्रिया