काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा नेशनल कलेज लैनचौरमा स्नातकमा अध्ययनरत रित मगिया फष्ट रनर अप भइन भने व्राइट फ्यूचर कलेजमा अध्ययनरत सुस्मीता श्रेष्ठ सेकेण्ड रनर अप हुन सफल भइन । उनीहरुले नेपाल एयरहोस्टेज एकाडेमीको तर्फवाट घडी उपहार साथै लेटमिइनको तर्फवाट क्रमस १० हजार वरावरको गिफ्ट भौचर प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा सपना सिंह कन्फीडेन्स अवार्ड,विवतिा राजवंसी एन्थुजियास्टीक,तिर्खा परियार वेष्ट पर्सनालीटी,महिमा चौधरी फोटोजेनीक सगुन आचार्य इन्टेलीजेन्ट रस्मिता श्रेष्ठ व्यूटीफुल स्माइल,रिचा मर्हजन एलिगेन्स,शान्ति कुमारी लम्साल इनोसेन्ट ,सजना थापा व्यूटीफुल स्किन अवार्डको उपाधि प्राप्त गरेका छीन ।
उक्त कार्यक्रममा मिसेस व्यूटी क्वीन नेपालका विजेताहरु शान्ति लिम्वु,सन्तोषी शाही ठकुरी,लसता शाक्य, मोडल सोनाम केसी ,काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंसी,सिनोमटोग्राफर कुसल श्रेष्ठ ,पत्रकार श्रद्धा अर्याल,मिस इकलेजका विजेता नितिका कर्मचार्य निर्णायक मंडल रहेक थिए ।
प्रतिक्रिया