‘संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिँड्यो’

बुधबार, ०७ चैत्र २०८०
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागिआवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधानतथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेकाभन्दै जनतालाई ढाँट्नपाईँदैन् भन्दै आक्रोस पोखे । उनले भने, सरकारले न्यूनतम साझा कार्यक्रमहिजो घोषणा गरेको सुनियो। विभिन्न आयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरिएको पनि सुनियो छन्। सहकारी ठगीको एउटा संसदीय सुनुवाइ समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ?त्यो पनिअचम्मको विषय बन्यो ।,जनतालाई ढाँट्न पाइँदैन। उनले सरकारको इन्जिनर स्केलेटर नै बिग्रिसकेकाले गियर परिवर्तन ले केहि गर्न सक्दैन भन्ने महशुस भएको टिप्पणी गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार