धरानबाट ९८ केजी गाँजा बरामद

सोमबार, १७ भदौ २०८१
धरान : धरान उपमहानगरपालिका १३ निसाने स्थितबाट लागूऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान अस्थायी प्रहरी चौकी अमरहाटबाट चेकिङ्ममा खटिएको प्रहरी टोलीले बा ११ च ५९४३ नम्बरको कारलाई चेकजाँच गर्दा कारभित्र चार वटा बोरामा प्याकिङ गरि लुकाईछिपाई राखेको ९८ केजी गाँजा बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ । गाँजा बरामद भएसँगै थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार