नेपाल युवा किसान संघ कोशीको संयोजकमा इटहरीका रमेश अधिकारी मनोनीत

विहीबार, २० भदौ २०८१
इटहरी : नेपाल युवा किसान संघ कोशीको संयोजकमा इटहरीका रमेश अधिकारी मनोनीत भएका छन् । नेपाली कांग्रेस निकट नेपाल युवा किसान संघको संगठन विस्तार अन्तरगत केन्द्रीय तदर्थ समितिको निर्णयानुसार अधिकारीलाई कोशी प्रदेश कार्यसमितिको संयोजकमा मनोनयन गरिएको हो । केन्द्रीय संयोजक ईश्वर गिरीले अधिकारीलाई प्रदेश संयोजकमा मनोनीत गरेका हुन् । अधिकारी नेपाली कांग्रेस इटहरीका युवा नेतासमेत हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार