यस्तै स्पोर्टस मिट अन्तर्गत नै सम्पन्न गायन प्रतियोगितामा पिसजोन स्कुल प्रथम हुदा ग्रिनपिस स्कुल दोस्रो भएको छ । कोशी कलेजले तेस्रो स्थान हासिल गरेको छ ।
गायन र नृत्य प्रतियोगितामा हिसानमा आबद्ध इटहरी नगरक्षेत्रका एक दर्जन शिक्षालयहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया