मनोरञ्जन

सिने नायक निखिल उप्रेती भन्छन्– ‘गणतन्त्रले देश खाईसक्यो, राजा चाहियो’

काठमाडौं। ‘देश गम्भीर संकटमा छ’ भन्ने निष्कर्षमा पुगेका कट्टर राजतन्त्रवादीहरुले वर्तमान संविधान, संघीयता र गणतन्त्रले नेपालको हित नहुने धारणा व्यक्त गरेका छन्। आज बिहान ठमेलको एक होटलमा आयोजित अनौपचारिक अन्तरक्रियामा कानून व्यवसायी, पत्रकार, सेनाबाट निवृत्त...