कोशी

कोशीमा डीआईजी घिमिरेले अगाडि सारे नागरिकमैत्री सुरक्षा प्रणालीका लागि कार्ययोजना

विराटनगर : कोशी प्रदेशको सुरक्षा संरचनामा सुधारको संकेत दिंदै डीआईजी विनोद घिमिरेले प्रभावकारी, भरोसायोग्य र नागरिकमैत्री प्रहरी प्रणाली निर्माण गर्ने उद्देश्यसहित आफ्नो प्रारम्भिक कार्ययोजना सार्वजनिक गरेका छन्। दुई साताअघि मात्र प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका घिमिरेले