इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय बजगाईको मृत्यु
इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो भएको दुर्घटनामा परी इटहरी ५ तुलसा टोल बस्ने २४ वर्षीय निरज बजगाईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लाइसेन्स भएको...
युनिकोड
मिति रूपान्तरण