कोशी

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस ‘कलेज अफ ल’द्वारा विद्यार्थीहरूलाई अभिमुखीकरण

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ ल ले बिए एलएलबीका विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको छ । कलेजले आइतवार एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि विज्ञान तथा...