कोशी

कोशीका मुख्यमन्त्रीको गुनासो : ‘संविधान जारी भएको १० वर्षमा पनि संघले अधिकार दिएन’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान जारी भएको १० वर्ष पुग्न लाग्दा पनि संघले प्रदेशलाई अधिकार नदिएको गुनासो गरेका छन् । अधिकार प्रत्यायोजन नहुँदा प्रदेश संरचनाले काम गर्न नसकेको उनको गुनासो छ ।...