पराजुलिले 'ग' वर्गमा रहेको सङ्घले ‘क’ वर्गको मान्यता प्राप्त गर्नु इटहरीका लागि ठुलो उपलब्धि भएको बताए ।
'अब उद्योग वाणिज्य सङ्घ इटहरीलाई केन्द्रले हेर्ने दायरा फराकिलो हुन्छ , सेवा सुविधाहरू पनि हामीले बढी पाउँछौ' अध्यक्ष पराजुलिले भने ।
कोशी प्रदेशमै 'क' वर्गको मान्यता पाउनेमा उद्योग वाणिज्य सङ्घ इटहरी चौथो रहेको समेत उनले बताए ।
उद्योग वाणिज्य सङ्घ इटहरीमा १० हजार भन्दा बढी सदस्यहरू आबद्ध रहेका छन् ।
प्रतिक्रिया