कोशी

विराटनगरमा गणतन्त्रबारे अन्तरक्रिया : प्रगति भए पनि नेतृत्वको आचरणमा प्रश्न

विराटनगर : कोशी प्रदेश सरकारद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले लोकतन्त्रपछिको प्रगतिलाई स्वीकार्दै पनि नेतृत्व र आचरणको सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित ‘संघीय लोकतान्त्रिक