कोशी लगानी सम्मेलनमा सरोकारवालाहरूको जोड, 'उद्यमशीलताको प्रवर्धनका लागि नीतिगत सुधार आवश्यक'
विराटनगर : कोशी प्रदेशमा हालै सम्पन्न लगानी सम्मेलनसँगै शुक्रबार विराटनगरमा आयोजित ‘उत्पादन–व्यापारको व्यावसायिकरण र उत्प्रेरणा’ विषयक छलफल कार्यक्रममा विभिन्न उद्यमी, विज्ञ तथा सरोकारवालाहरूले उद्यमशीलता र औद्योगिक विकासका लागि सरकारले नीतिगत र व्यवहारिक सुधार गर्नुपर्नेमा जोड
युनिकोड
मिति रूपान्तरण