कोशी

कोशीमा लगानी सम्मेलनको तयारी पूरा

विराटनगर। कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको छ। सम्मेलनको तयारीबारे आज (बुधबार) पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए । सोकेसमा परेका आयोजना, लगानीका...