मोरङको मिक्लाजुङमा स्कुटर दुर्घटनामा परि चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते
विराटनगर । मोरङको मिक्लाजुङमा स्कुटर दुर्घटना हुँदा बिहीबार दिउँसो चालकको घटनास्थलमै मृत्यु भएको छ । आफैं अनियन्त्रित भएर स्कुटर दुर्घटना हूँदा पछाडि सवार व्यक्ति घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार...
युनिकोड
मिति रूपान्तरण