मधेश

अत्यधिक चिसो बढेपछि रौतहटका विद्यालयहरू तीन दिनका लागि बिदा

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बिदा दिइएको छ । केही दिनदेखि रौतहट लगायत तराईका विभिन्न जिल्लाहरूमा बाक्लो हुस्सु र शितलहरले अत्यधिक चिसो बढेपछि चन्द्रपुर नगरपालिकाले विद्यालयहरू बिदा...