मुख्य खबर

जेनजी आन्दोलनपछिको पुनर्निर्माण : बागमती प्रदेशका मन्त्रालयहरू नयाँ भवनमा

हेटौंडा । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले बागमती प्रदेशका धेरै मन्त्रालयको प्रशासनिक कार्य सञ्चालनमा ठुलो अवरोध सिर्जना गरेको थियो। आन्दोलनका क्रममा सरकारी भवनहरूमा भएको तोडफोड र क्षतिपछि धेरै मन्त्रालयहरूले लामो समय अस्थायी रूपमा