मुख्य खबर

एमाले केन्द्रीय कमिटी बैठकः ओलीको बिदाईदेखि आजीवन अध्यक्ष बनाउनसम्मका माग

काठमाडौं । नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहेका छन्