मुख्य खबर

जेनजी आन्दोलनमा मलाई सेनाले उद्धार गरेको होइन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु नेताजस्तो आफूलाई सेनाले उद्धार नगरेको बताएका छन्। भदौ २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा अरु नेतालाई जस्तो आफूलाई सेनाले उद्धार गरेको नभइ आफू नै सेनाको सम्पर्कमा