युवामैत्री पार्टी निर्माणको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको धर्ना
काठमाडौँ : युवामैत्री पार्टी निर्माणको माग गर्दै कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरुले युवामैत्री कांग्रेसको माग गर्दै धर्ना दिएका हुन्। उनीहरुले
युनिकोड
मिति रूपान्तरण