मुख्य खबर

प्रचण्ड र परिवारका सदस्यहरुको प्रचार :  ‘तथ्यहीन र नियोजित चरित्र हत्या’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवारका सदस्यहरूप्रति लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएका समाचार तथा सामग्रीप्रति माओवादी केन्द्रको सचिवालयले आपत्ति जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै