मुख्य खबर

कर्णालीका कृषि उत्पादन युरोप निर्यात

सुर्खेत । कर्णालीका कृषि उत्पादनहरू युरोप निर्यात हुन थालेपछि किसानहरू खुसी भएका छन् । आर्थिक वर्ष २०८१÷०८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन अदुवा र बेसारको धुलोलगायत कृषि उत्पादनहरू युरोपमा निर्यात गरिएको छ । कर्णाली सरकारको