चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम
-नारायण न्यौपाने काठमाडौँ। जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा
युनिकोड
मिति रूपान्तरण