कांग्रेस बैठकको निष्कर्ष– संसद् विघटन असंवैधानिक
काठमाडौं– नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ । शुक्रबार पार्टी कार्यालय सानेपमा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य राजनीतिक दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ
युनिकोड
मिति रूपान्तरण