मुख्य खबर

कांग्रेस नेता भण्डारी अमेरिकामा मृत फेला

टेक्सास : अमेरिकाको टेक्सासमा बस्दै आएका एकजना कांग्रेस नेता मृत भेटिएका छन्। नेपाली कांग्रेस निकट जनसम्पर्क समितिका केन्द्रीय सदस्य हरिबोल भण्डारी आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिएका हुन्। उनीनिकट व्यवसायीले यसको पुष्टि गरेका छन्। उनी नेपाली कांग्रेसभित्र