समाचार

कोशी र मधेश प्रदेशमा भारी बर्षाको सम्भावना, अन्य प्रदेशमा पनि बदली हुने

काठमाडौँ : हाल देशको पश्चिम र मध्य भुभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा