समाचार

झापाको जलथलमा मासिँदै दुर्लभ जैविक सम्पदा

झापा : ‘रुखहरूको जीवित सङ्ग्रहालय’ भनेर चिनिने दक्षिण झापाको जलथल जङ्गलमा जैविक विविधता सङ्कटमा परेको छ। दुर्लभ वनस्पति र जीवजन्तुहरूको अस्तित्व लोप हुने अवस्थामा पुगेको अनुसन्धानहरूले देखाएका छन्। हाल्दिबारी, भद्रपुर, कचनकबल र बाह्रदशी मिलाएर फैलिएको ६,१००