समाचार

इन्स्पेक्टर महत मृत्यु प्रकरण : अनुसन्धानका लागि अर्का इन्स्पेक्टर पक्राउ

काठमाडौं : सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको आत्महत्या दुरुत्साहन अनुसन्धानका लागि सशस्त्र प्रहरीकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । जोशीविरुद्ध परिवारले आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी...