समाचार

इलाममा चिया कारखानामा भीषण आगलागी, करोडौँको क्षति

इलाम : इलाम नगरपालिका–४ मा सञ्चालित जस्बिरे टी कारखाना भीषण आगलागीबाट पूर्ण रूपमा नष्ट भएको छ। व्यवसायी सरद सुब्बाद्वारा सञ्चालित उक्त उद्योग गए राति आगलागी हुँदा खरानीमा परिणत भएको हो। सञ्चालक सुब्बाका अनुसार अचानक आगो...