बडीविल्डिङमार्फत नेपाल विश्वमा चिनिदैछ : जीवन गिरी
जीवन गिरी १० औं वल्र्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडलिष्ट हुन् । नेपालको शारीरिक सुगठन एवम बडीविल्डिङतर्फको ठूलो प्रतियोगिता धर्मश्रीमा सन् १९९९ मै उपाधि जितेका उनी पावर लिफटिङको अन्तरर्राष्ट्रिय जजका रुपमा पनि क्रियाशील छन् ।...
युनिकोड
मिति रूपान्तरण