समाचार

नागरिक उन्मुक्ति पार्टीले गर्यो रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने प्रस्ताव पारित गरेको छ। बुधबार काठमाडौँमा बसेको राष्ट्रिय भेलाले श्रेष्ठविरुद्धको प्रस्ताव पारित गर्दै उनको अध्यक्षता अन्त्य गर्ने निर्णय गरेको हो। श्रेष्ठ पोखरास्थित ‘लिचीबारी घुसकाण्ड’मा