आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा हुन सक्ने
काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधरणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै
युनिकोड
मिति रूपान्तरण